·
Administration
शब्दको उत्पत्ति कुन
भाषाबाट भएको थियो ?
·ल्याटिन
·
सार्वजनिक
प्रशासन को अर्थ तलका मध्ये कुन हो ?
·To
Help, To Govern, To Serve
·
विल्ड्रो
विल्सनले प्रशासन र राजनीतिलाई फरकफरक विधाको रूपमा व्याख्यागरी तर्जुमा गरेको
सिद्धान्तलाई के भनिन्छ ?
·Dichotomy
Theory
·
"Public
Administration is detail and systematic application of law, every particular
application of law is an act of administration." कसको भनाई हो ?
·Woodro
Wilson
·
सार्वजनिक
प्रशासनको अध्ययनको शुरुवात गराउने महत्वपूर्ण पुस्तक तलका मध्ये कुन हो ?
·The
Study of Administration
·
"The
art of administration is the direction, co-ordination and control of many
persons to achieve some purpose and objective." कसको भनाई हो ?
·L.D
White
·
सुशासनको
अवधारणा विकास गर्ने संस्था कुन हो ?
·विश्व बैंक
·
सार्वजनिक प्रशासनको
विशेषतामा तलको कुन पर्दछ ?
·ठूलो संगठन
सार्वजनिक कार्यक्षेत्र स्थायी संगठन माथिका सबै
·
सार्वजनिक
प्रशासनको राजनैतिक उद्धेश्यमा तलको कुन पर्दछ ?
·राजनीतिलाई
सहयोग, राजनैतिक परिवर्तनलाई संस्थागत गर्ने, मानवअधिकारको रक्षा, माथिका सबै
·
सार्वजनिक
प्रशासनको आर्थिक उद्धेश्यमा कुन पर्दछ ?
·समान वितरण,
आर्थिक वृद्धि र विकास, उत्पादन र रोजगारी सिर्जना, माथिका सबै
·
सार्वजनिक
प्रशासनको सामाजिक उद्धेश्य के हो ?
·सामाजिक न्याय,
सामाजिक परिवर्तन, कमजोर वर्गको संरक्षण, माथिका सबै
·
सार्वजनिक
प्रशासनको आधारभूत सिद्धान्तको रूपमा संगठनको सिद्धान्त, कानुनको
सिद्धान्त, जनसम्पर्कको सिद्धान्त लगायतका १० सिद्धान्त प्रतिपादन गर्ने
व्यक्ति को हुन् ?
·L.D
White
·
सार्वजनिक
प्रशासन संचालन गर्न विकास गरिएका वा प्रयोग गरिएका विभिन्न सिद्धान्त मध्ये तलको
कुन पर्दछ ?
·वैज्ञानिक
व्यवस्थापनको सिद्धान्त, कर्मचारीतन्त्रीय सिद्धान्त, प्रशासकीय संगठनको सिद्धान्त,
माथिका सबै
·
प्रशासनलाई
मेशिनरीको रूपमा मात्र नहेरी मानवीय दृष्टिले समेत अध्ययन गर्नु पर्छ भन्ने
सिद्धान्त कुन हो ?
·मानव सम्बन्ध
सिद्धान्त
·
व्यवस्थापन
कुनै स्थापित सिद्धान्तबाट मात्र नभई तत्कालीन परिस्थिति, देशगत अवस्था
आदिबाट प्रभावित हुन्छ भन्ने मान्यता राख्ने सिद्धान्त कुन हो ?
·Contingency
Approach
·
विल्ड्रो
विल्सनले Dichotomy theory कहिले तर्जुमा गरेका थिए ?
·सन् १८८७ मा
·
POSDCORB
भन्ने फ्रेजबाट सार्वजनिक
प्रशासनको कार्यक्षेत्र चिनाउन खोज्ने विद्धान को हुन् ?
·लुथर गुलिक
·
NPM (New
Public Management) को Theory कुन दशकमा प्रचलनमा आएको थियो ?
·सन् १९९०
·
नेपालको
सार्वजनिक प्रशासनमा तलको कुन क्षेत्र पर्दछ ?
·नेपाल
प्रहरीको सेवा शिक्षकहरूको सेवा निजामती सेवा माथिका सबै पर्दछन्
·
Scientific
Management Theory को द्वारा
प्रतिपादित सिद्धान्त हो ?
·F.W.
Tailor
·
Public
Administration has no monopoly of community concern यो भनाइ कुन प्रशासनविद्को हो ?
·G.E
Caiden
·
Contracting
out को अवधारणा तलका कुन
सिद्धान्तको उपज हो ?
·NPM
(New Public Management) Theory
·
निजी
प्रशासनले समेत सार्वजनिक जिम्मेवारी र दायित्वको वहन गर्नुपर्दछ भन्ने मान्यतालाई
के भनिन्छ ?
·Corporate
Social Responsibility
·
सार्वजनिक
प्रशासनको चरित्रमा तलको कुन पर्दैन ?
·सार्वजनिक हित,
कानुनी प्रक्रिया, जनसहभागिता, सार्वजनिक सेवामा एकाधिकार
·
नेपालको सार्वजनिक
प्रशासनमा देखिएको समस्या तलको कुन होइन ?
·सुस्त
कार्यसम्पादन स्तर, ज्यादा प्रक्रियामुखी, कमजोर पारदर्शिता, राजनीतिमाथि
हस्तक्षेप
·
सार्वजनिक
प्रशासनका नवीन मान्यताहरूमा तलको कुन पर्दछ ?
·Strategic
Management Responsive Management Work force Diversity Management माथिका सबै हुन् माथिका सबै हुन्
·
NPM (New
Public Management) को मान्यतामा
अन्तरनिहित उपसिद्धान्तहरू के के हुन् ?
·Public
Choice Theory, Principle Agent Theory, Transactional Cost
Theory, माथिका सबै
·
सार्वजनिक
प्रशासनका जन्मदाता कसलाई मानिन्छ
?
·विल्ड्रो
बिल्सन
·
Dicotomy
Theory कहिले प्रचलनमा आयो ?
·सन् १८८७ देखि
·
Human
Relation Approach का जन्मदाता
को हुन् ?
·Elton
Mayo
·
Administrative
Behaviour Theory का जन्मदाता
को हुन् ?
·साइमन
·
राजनीति र
प्रशासनको सम्बन्ध निर्धारण गर्ने तत्व कुन हो ?
·राजनैतिक
संस्कृती, प्रशासनिक ब्यवसायिकता, राजनैतिक बिकासको अवस्था, माथिका सवै
·
कर्मचारीतन्त्रको
सिद्धान्तको प्रबर्तक को मानिन्छन् ?
·म्याक्सवेबर
·
कर्मचारीको
प्राप्ति, विकास, उपयोग, अवकाससम्मका कार्य संचालन गर्ने प्रशासनिक संयन्त्रलाई
............भनिन्छ ।
·कर्मचारी
प्रशासन
·
कर्मचारी
प्रशासनको उद्देश्य के हो ?
·जनशक्ति
प्राप्ति, जनशक्ति परिचालन, कर्मचारी उत्प्रेरणा, माथिका सबै
·
कर्मचारी
प्रशासनका कार्यलाई व्यवस्थापिकीय कार्य र संचालन कार्य गरी विभाजन गर्ने विद्वान
को हुन् ?
·E
B Flippo
·
E.B
Flippo का अनुसार कर्मचारी
प्रशासनले गर्ने व्यवसाथापिकिय कार्यमा तलका कुन कुन कार्यहरू पर्दछन् ?
·योजना वनाउनु,
संगठन गर्नु, नीति निर्माण गर्नु, माथिका सबै
·
E.B
Flippo का अनुसार कर्मचारी
प्रशासनले गर्ने कार्य संचालन कार्यमा तलका कुन कुन कार्यहरू पर्दछन् ?
·कर्मचारी
प्राप्ति, कर्मचारी बिकास, उत्प्रेरणा, माथिका सबै
·
कर्मचारी
प्रशासनका कार्यमा तलका कुन पर्दैन ?
·जनशक्ति
आपूर्ति सम्बन्धी कार्य, जनशक्ति अनुसन्धान, कर्मचारी सम्बन्ध, माथिका सबै
पर्दछन्
·
नेपालमा लोक
सेवा आयोगको स्थापना कहिले भयो ?
·२००८ असार १
·
नेपालको
सार्वजनिक कर्मचारी प्रशासनलाई सुव्यवस्थित रूपमा संचालन गर्नका लागि पहिलो पटक
निजामती सेवा ऐन कहिले तर्जुमा गरी लागू गरियो ?
·२०१३ सालमा
·
सार्वजनिक
कर्मचारी प्रशासनमा प्रयोग हुने शब्द O
& M शब्दले के जनाउँछ ?
·Organization
and Management
·
नेपालमा O & M office को स्थापना कहिले भयो ?
·वि.सं. २०१३
·
नेपालको
सरकारी कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले मानव संसाधन विकास तालिम
केन्द्रको स्थापना कहिले गरियो ?
·वि.सं. २०१४
·
नेपालको
कर्मचारी प्रशासनमा पहिलो पटक निजामती सेवा नियमावलीको तर्जुमा कहिले गरियो ?
·वि.सं. २०२१
·
नेपालमा
प्रशासन व्यवस्थापन विभागको स्थापना कहिले गरियो ?
·वि.सं. २०२५
·
सामान्य
प्रशासन मन्त्रालयको स्थापना कहिले भयो ?
·वि.सं. २०३८
·
निजामती
कितावखानाको स्थापना कहिले भयो ?
·वि.सं. २०२२
·
हाल संचालनमा
रहेको निजामती सेवा ऐन र नियमावली कुन कुन हुन् ?
·निजामती सेवा
ऐन २०४९, नियमावली २०५०
·
निजामती सेवा
ऐन २०४९ मा दोस्रो संशोधन कहिले भयो ?
·२०६४ मा
वि.सं.
·
निजामती सेवा
ऐन लागू हुने क्षेत्र कुन हो ?
·निजामती
कर्मचारी
·
तलका मध्ये
कुन नेपालको निजामती सेवाको विशेषता होइन ?
·Merit
based system, विशेषज्ञता, नतिजा
उन्मुखता, विकेन्द्रित स्वरूप
·
नेपालको
निजामती सेवाको विशेषतामा कुन पर्दछ ?
·ट्रेडयुनियन
अधिकार, प्रतिनिधिमुलक
कर्मचारीतन्त्र, केन्द्रिय
कर्मचारी निकाय, माथिका सबै हुन्
·
तलका मध्ये
कुन कर्मचारी प्रशासनको सिद्धान्त हो ?
·Principle
of meritocracy, Principle of humanity, Principle of neutrality, माथिका सबै हुन्
·
Principle
of commitment, Principle of professionalism, Principle of participation,
Principle of Representation कर्मचारी प्रशासन सम्बन्धी सिद्धान्तमा तलको कुन समेत पर्दछ ?
·Principle
of organizational Relation, Principle of group dynamism, Principle of Human
relation, माथिका सबै पर्दछन्
·
कर्मचारी
प्रशासनको महत्व कुन कारणले छ ?
·यसले Right man in Right job लाई प्रवद्र्धन गर्छ । यसले परिवर्तन सापेक्ष जनशक्ति तयार
गर्छ । जनशक्ति उत्प्रेरणा प्रवद्र्धन गर्छ । माथिका सबै कारणले
·
निजामती सेवा
ऐन २०४९ मा कतिवटा सेवाको व्यवस्था गरिएको छ ?
·१०
·
अन्तरिम
संविधान २०६३ को धारा कतिमा लोक सेवा आयोगको व्यवस्था गरिएको छ ?
·धारा १२५
·
लोक सेवा
आयोगका सदस्य नियुक्तिको लागि उमेर कति पुगेको हुनु पर्दछ ?
·४५
·
निजामती सेवा
ऐन २०४९ अनुसार केन्द्रीय कर्मचारी निकाय कुन हो ?
·सामान्य
प्रशासन मन्त्रालय
·
कर्मचारी
प्रशासनमा खुला विज्ञापन गरी छनौट गर्ने प्रणालीको शुरुवात कहिलेबाट गरियो ?
·सन् १८५३
·
निजामती
सेवामा संरक्षण प्रणाली अन्तर्गत खुला प्रतियोगिताबाट भर्ना तथा छनौट गर्नुपर्छ
भनी Northcote Trevelyan
Commission कहिले रिपोर्ट पेश ग¥यो ?
·सन् १८५३ मा
·
विश्वमा
सर्वप्रथम Public Service
Commission को स्थापना कहिले गरियो ?
·सन् १८५५
·
जुन राजनीतिक
पृष्ठभूमिको सरकार आयो सोही अनुसारका कर्मचारी छनौट गरी सार्वजनिक प्रशासन सं.चालन
गर्ने पद्धतीलाई के भनिन्छ ?
·Spoil
System
·
भारतीय
निजामती सेवामा कुन पर्दछ ?
·All
India Civil Service, Central civil Service, State Civil Service, माथिका तीन वटै किसिमका सेवाहरू
·
अमेरिकी
प्रशासनमा कहिलेदेखि योग्यताको आधारमा कर्मचारी छनौट गर्न थालियो ?
·सन् १८८८
·
नेपालको
प्रशासन सुधारको इतिहासमा पहिलो कमिशन कहिले गठन भएको थियो ?
·वि.सं. २००८ मा
·
F.W
Taylor द्वारा प्रतिपादित
वैज्ञानिक व्यवस्थापनको सिद्धान्त (The
Principle of Scientific Management ) को प्रतिपादन कहिले भयो ?
·सन् १९११
·
F.W
Taylor को Scientific Management Theory लाई समर्थन गर्ने विद्धान तलका मध्ये कुन हुन् ?
·Mr
& Mrs Gilbreth, Henry Gantt, Henry Fayol, माथिका सबै
·
कर्मचारीलाई Carrot and stick को सिद्धान्त अनुसार व्यवहार गर्नु पर्दछ भन्ने मान्यता राख्ने
सिद्धान्त कुन हो ?
·Theory
of Scientific management
·
कुनै समस्या
समाधानका लागि व्यवस्थापन समक्ष उपलब्ध धेरै विकल्प मध्ये उत्तम विकल्पको छनौट
गर्ने कार्यलाई ... भनिन्छ ।
·निर्णय गर्ने
कार्य
·
निर्णय
प्रक्रियाको पहिलो स्टेपमा .... को कार्य गरिन्छ ।
·समस्या पहिचान
·
भैसकेको
निर्णय कार्यान्वयन गराउने जिम्मेवारी कसको हो ?
·व्यवस्थापकको
·
तलका मध्ये
कुन सिद्धान्त निर्णय प्रक्रियासंग सम्बन्धित छ ?
·सीमित
विवेकशिलताको सिद्धान्त, अभिवृद्धि
सिद्धान्त, विवेकवोध सिद्धान्त, माथिका सबै
·
निर्णय गरिने
विषयको आधारमा निर्णयको तीन प्रकारमा तलको कुन पर्दैन ?
·प्रशासनिक
निर्णय, नीतिगत निर्णय, तदर्थ निर्णय, माथिका सबै पर्दछन्
·
निर्णयमा
संलग्न पक्षको आधारमा निर्णयको प्रकार छुट्याउँदा १) संगठनात्मक निर्णय २) समूहगत
निर्णय हो भन्ने तेस्रो प्रकार कुन हो ?
·व्यक्तिगत
निर्णय
·
Risk
Factor को आधारमा निर्णयको
वर्गीकरणमा तलको कुन पर्दछ ?
·Decision
under Certainty, Decision under uncertainty, Decision under risk, माथिका सबै पर्दछन्
·
निर्णय
सम्बन्धी सीमित विवेकशिलताको सिद्धान्त (Bounded Rationality) का प्रतिपादक को हुन् ?
·हर्वर्ट साइमन
·
निर्णयका
विभिन्न Approaches मा तलको कुन पर्दछ ?
·Behavioural
Approach, Formalism –Approach, Participative Approach, माथिका सबै हुन्
·
निर्णयका
आवश्यक तत्वहरूमा तलको कुन अनिवार्य छैन ?
·विषयवस्तु र
कानुनी आधार, निर्णयकर्ता र वातावरण, समस्या/आवश्यकताको वोध, प्रभावित हुने
वर्गको सहमति
·
निर्णयगर्दा
ध्यान दिनु पर्ने कुरामा तलको कुन पर्दछ ?
·कानुनी आधार, विगतको अभ्यास, निर्णयको
दिगोपना, माथिका सबै
·
नीति र
निर्णमा रहेका फरकका निम्न बुँदाहरूबीच जोडा मिलाउनुहोस्
क) सबै निर्णय
नीति होईनन्
१) सबै नीति
राजनीतिक क्षेत्रबाट निर्माण गरिन्छ
ख) निर्णयको
क्षेत्र व्यापक
२) नीतिको
महत्व व्यापक हुन्छ
ग) सबै निर्णय
सार्वजनिक पदाधिकारीबाट गरिन्छ
३) नीति भविष्यपरक
दृष्टिबाट ल्याइने हुँदा अवधि लामो हुन्छ
घ) निर्णय
अल्पकालको पनि हुन सक्छ
४) सबै नीति
निर्णय गरिन्छन्
क४ ख२ ग१ घ३
·
विवेकशील
निर्णय निर्माणमा अवरोध पुर्याउने तत्व तलका मध्ये कुन हो ?
·सूचनाको
अपर्याप्ता, व्यक्तिगत प्रभाव, राजनैतिक हस्तक्षेप, माथिका सबै हुन्
·
निर्णय
प्रक्रियामा तथ्यांक/सूचना विश्लेषण गर्ने क्षमता, आर्थिक
सामाजिक वातावरण, मनोवैज्ञानिक प्रभाव आदि तत्वले प्रभाव पार्दछ भन्ने मान्यता
कुन सिद्धान्तले राख्दछ ?
·सीमित
विवेकशीलताको सिद्धान्त
·
निर्णय
सम्बन्धी Mixed Scanning
Theory का प्रतिपादन को हुन् ?
·Amitai
Etzioni
·
Operation
Research को प्रविधि कुन
सिद्धान्तसं.ग सम्बन्धित छ ?
·Rational
Decision Making
·
Rational
Decision Making सँग सम्बन्धित
लाभ लागतका विधिहरूमा तलको कुन पर्दछ ?
·Benefit
Cost Ratio (BC Ratio), Internal Rate of Return (IRR), Net Presnt value (NPV), माथिका सबै हुन् ।
·
Incremental
theory का विशेषतामा तलको कुन
पर्दछ ?
·यो विगतका
अनुभवको आधारमा गरिने निर्णय हो । यसको लागत कम पर्दछ । यसमा जोखिम कम पर्छ । माथिका
सबै हुन् ।
·
निर्णयकर्तालाई
Rational Decision Making गर्नमा तलको कुन तत्वले बाधा पुर्याउँछ?
·Behaviural
Constrain, Informational Constrain, Imperfect Information, माथिका सबै
·
निर्णय गर्दा
आधार लिनुपर्ने तत्वमा तलको कुन पर्दछ ?
·कानुनी आधार, लाभ लागत पक्ष, लाभग्राहीको
संख्या, माथिका सबै
·
निर्णय नीति
भन्दा कुन कुरामा फरक हुन्छ ?
·सबै निर्णय
नीति होइनन् । निर्णयको क्षेत्र व्यापक हुन्छ । निर्णय सबै सार्वजनिक तहबाट
हुनसक्छ । माथिका सबै ।
·
सरकारी निर्णय
प्रक्रिया सरलीकरण निर्देशिका कहिले तर्जुमा गरी कार्यान्वयनमा ल्याइयो ?
·२०६५ सालमा
·
मन्त्रीस्तरबाट
गरिने निर्णयको निर्णयतह बढीमा कति हुने ब्यवस्था गरिएको छ ?
·३ तह
·
महत्वपूर्ण
प्रशासकीय विषयको निर्णयको तह बढीमा कति हुने ब्यवस्था गरिएको छ ?
·३ तह
·
सामान्य
प्रशासकीय निर्णयको निर्णयतह बढीमा कति हुने ब्यवस्था छ ?
·२ तह
·
विगतमा गरेका
कार्यहरूको समीक्षा र वर्तमान स्थितिको आंकलन गरी भावी कार्यक्रम र कार्यदिशा
सहितको आय र व्ययको अनुमानित बिबरणलाई नै ............भनिन्छ ।
·बजेट
·
“बजेट सरकारको विस्तृत आर्थिक योजना हो ।”
·P.E.
Taylor
·
नेपालको
अन्तरिम संविधानको धारा कतिमा बजेट तर्जुमा सम्बन्धमा ब्यवस्था गरिएको छ ?
·धारा ९३
·
सरकारी आय र
ब्ययलाई जनताद्वारा अनुमोदन गराउनु पर्छ भन्ने मान्यता कहिले स्थापित भयो ?
·सन् १२१५ जुन
१५
·
सरकारी बजेटरी
प्रणालीको जग कुन घटनालाई मानिन्छ ? म्याग्नाकार्टाको निर्माण
·
रवर्ट
वालपोलद्वारा बेलायती संसद समक्ष विश्वमा नै पहिलो पटक कहिले बजेट पेश गरेका थिए ?
·सन् १७३३ मा
·
सरकारी बजेटको
उद्धेश्य तलका मध्ये कुन होइन?
·आर्थिक
स्थायित्व, वित्तीय पारदर्शिता र
उत्तरदायित्व, वित्तीय
क्रियाकलापको मागदर्शन, देशको कुल गार्हस्थ उत्पादनमा नियन्त्रण कायम गर्नु
·
सरकारी बजेटको
उद्धेश्य कुन हो ?
·सरकारमाथि
नियन्त्रण, आवधिक योजनालाई
कार्यान्वयन, पूँजी निर्माण, माथिका सवै
·
नेपालमा बजेट
तर्जुमा गर्ने प्रणालीको शुरुवात कहिले गरियो ?
·वि.सं.२००८
·
विकाशोन्मुख
देशका लागि बजेटको थप उद्देश्य के हुनु पर्दछ ?
·आर्थिक वृद्धि
हासिल गर्ने, गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने, माथिका सवै
·
सरकारी बजेटले
.................कार्यहरू गर्दछ ।
·सार्वजनिक
कोषको नियन्त्रण गर्छ, सरकारी
खर्चमा पारदर्शिता ल्याउन मद्दत गर्छ,
जनउत्तरदायित्व प्रवद्र्धन गर्ने, माथिका सवै कार्य गर्दछ
·
आय र ब्ययको
परिमाणको आधारमा बजेटलाई कति प्रकारमा बिभाजन गर्न सकिन्छ ?
·घाटा, बचत र सन्तुलित बजेट
·
विनियोजन भएको
रकमको प्रकृतिको आधारमा बजेटलाई कति प्रकारले बर्गीकरण गर्न सकिन्छ ?
·चालु पुजिगत र
वित्तीय ब्यवस्था
·
तर्जुमा गर्ने
पद्दतिको आधारमा बजेटलाई कुन कुन प्रकारमा बिभाजन गरिएको छ ?
·Programme
Budget, Zero Based Budget, P.P.B.S. Budget, Line Item Budget माथिका सवै
·
बिनियोजन भएको
बजेटलाई लैंगिक आधारमा तुलना गरी तर्जुमा गरिने बजेटलाई ............... भनिन्छ ।
·लैंगिक बजेट
·
नेपालको बजेटलाई साधारण र बिकास गरी कहिले बर्गीकरण गरियो ?
·२००८ सालमा
·
नेपालको
बजेटरी इतिहास सम्बन्धी तलका तिथि मितिहरू र घटनाक्रममा कुन सही छ ?
·२०१६ मा
सरकारी रूपैयाँ खर्च सम्बन्धी नियम, २०२५ मा
सरकारी रकम असूल फछ्र्योट ऐन, २०३८ मा
सरकारी आयव्यय सञ्चालन कार्यविधि नियमावली, माथिका सवै
ठीक छन्
·
नेपालमा
कार्यक्रम बजेटको शुरुवात कहिले भयो ?
·वि.सं. २०२६
मा
·
नेपालभरमा ७५
कोष तथा लेखा नियन्त्रक कार्यालयको स्थापना कहिले भयो ?
·बि.सं. २०३८
मा
·
आर्थिक
प्रशासन संचालन गर्ने नियमहरूको संग्रह आर्थिक प्रशासन नियमावली पहिलो पटक कहिले
ल्याइयो ?
·वि.सं. २०४२
मा
·
संबिधानमा नै
पहिलो पटक आर्थिक कार्यबिधिको ब्यवस्था कुन संबिधानमा गरियो ?
·नेपाल
अधिराज्यको संविधान २०४७
·
कार्यालयहरूका
लागि आवश्यक कोषको नियमित ब्यवस्था गर्न चालुकोष प्रणालीको शुरुवात कहिले गरियो ?
·वि.सं.
२०५१/०५२ देखि
·
वर्तमान
आर्थिक कार्यबिधि ऐन कहिले तर्जुमा गरियो ?
·२०५५ सालमा
·
वर्तमान
अर्थिक कार्यबिधि नियमावली कुन हो ?
·आर्थिक
कार्यबिधि नियमावली २०६४
·
मध्यमकालीन
खर्च संरचना कहिलेदेखि कार्यान्वयन गर्न थालियो ?
·आ.व.२०५९/०६०
·
सरकारी
बजेटलाई कहिलेदेखि चालु, पूँजीगत र साँवा भुक्तानीमा बिभाजन गर्न थालियो ?
·आ.व.२०६१/०६२
·
नेपालको
बजेटरी प्रणालीका कमजोर पक्षहरू कुन हुन् ?
·राजनैतिक पक्ष
हावी रहेको, Line Item/ Incremental बजेट प्रणालीको प्रभुत्व, वैदेशिक (दाताको) प्रभाव बढ्दो, माथिका सवै
·
एक शीर्षक वा
खर्च शीर्षकमा बिनियोजन भएको बजेटलाई अर्को शीर्षक वा खर्च शीर्षकमा सार्ने
प्रक्रियालाई के भनिन्छ ?
·रकमान्तर
·
एक स्रोतमा
रहेको रकमलाई अर्को स्रोतमा सार्ने (जस्तो नेपाल सरकारबाट ब्यहोर्ने गरी ब्यवस्था
भएको स्रोतलाई बैदेशिक स्रोतमा सार्ने) प्रकृयालाई के भनिन्छ ?
·स्रोतान्तर
·
खर्च गरिने
शीर्षकहरूको आधारमा बजेटलाई बर्गीकरण गरिने पद्दतिलाई के भनिन्छ ?
·Line
Item Budget
·
MTEF को पूर्ण रूप के हो ?
·Mid
Term Expenditure Framework
·
नेपाल सरकारले
हाल कुन प्रकारको बजेट प्रणाली अपनाई आएको छ ?
·लाइन आइटम
बजेट, अभिबृद्धि बजेट, कार्यक्रम बजेट, माथिका सवैको
·
लाइन आइटम
बजेटको बिशेषतामा तलको कुन पर्दछ ?
·शीर्षकको
आधारमा वर्गीकरण, परम्परागत
वर्गीकरण, नियन्त्रणमा जोड, माथिका सवै
·
लाइन आइटमको
आधारमा बजेट तर्जुमा गर्दा नेपालमा बजेटलाई कति तहमा वर्गीकरण गर्ने गरिएको छ ?
·३ तह
·
सम्पादन गरिने
कार्यक्रमको विस्तृत लेखाजोखा गरी सोही कार्यक्रमको आधारमा तर्जुमा गरिने बजेटलाई
नै ..................... भनिन्छ ।
·कार्यक्रम
बजेट
·
कार्यक्रम
बजेटको शुरुवात कहिले कहाँबाट भयो ?
·सन् १९५५ मा
अमेरिकाबाट
·
कार्यक्रम
बजेटका प्रमुख तत्वहरू के के हुन् ?
·Function
(कार्य), Programme
(कार्यक्रम), Project
(परियोजना), Activity (क्रियाकलाप), माथिका सबै
·
कार्यक्रम
बजेटका बिशेषतामा तलका कुन पर्दैन ?
·परिणाम प्रति
केन्द्रित, लाभ लागत विश्लेषण हुने, अनावश्यक खर्च नियन्त्रण हुने, राजनैतिक दलको
इच्छा मुताबिकको बजेट निर्माण हुने
·
संसदबाट भएको
बजेट कहिलेसम्म सम्बन्धित निकायमा अख्तियारीको रूपमा पठाउनु पर्ने ब्यबस्था छ ?
·श्रावण १५
सम्म
·
एकलकोष खाता
प्रणालीको शुरुवात नेपालमा कहिले भयो ?
·२०६५।१०।१५
·
नेपालमा हाल
एकल कोष खाता प्रणाली लागू भएका जिल्लाहरूको संख्या कति छ ?
·७५
·
एकलकोष खाता
प्रणालीको ब्यवस्थापन जिल्लास्तरमा कसले गर्छ ?
·कोष तथा लेखा
नियन्त्रक कार्यालयले
·
विगत वर्षमा
गरिएको आम्दानी र खर्चको सिलिङ्ग र अनुभवको आधारमा वजेटको थपघट गरी यो वर्षको वजेट
तर्जुमा गरिने प्रणालीलाई ....बजेट प्रणाली भनिन्छ ।
·अभिबृद्धि
बजेट प्रणाली
·
नेपाल सरकारको
बर्गीकरण अनुसार कति प्रतिशत भन्दा बढी लैंगिक मैत्री भएको बजेटलाई लैगिक हिसावले
प्रत्यक्ष फाइदा पुग्ने मानिन्छ ?
·५० प्रतिशत
·
अभिबृद्धि
बजेट प्रणालीमा तलको कुन बिशेषता रहन्छ ?
·वित्तीय
स्थिरता ल्याउन सहयोग पुग्छ,
व्यवस्थापकलाई जिम्मेवारी पूर्वानुमान गर्न सहज बनाउँछ, विगत र हालको बजेटबीच समन्वय कायम गर्न सहज बनाउँछ, माथिका सवै
बिशेषता पाइन्छ
·
CEDAW,
MDG बेइजिङ कार्यमञ्चप्रतिको
प्रतिवद्धताको उपजको रूपमा नेपालमा स्वीकार गरिएको बजेट प्रणाली कुन हो ?
·लैंगिक बजेट
·
नेपालको बजेट
प्रणालीलाई योजनासंग तालमेल मिलाउने गराउन गरिएका प्रयासहरूमा तलको कुन पर्दछ ?
·मध्यकालीन
खर्च योजना, Logical Framework (नतीजामूलक कार्यतालिका), आयोजनाको प्राथमिकीकरण, माथिका सवै
·
बजेट तर्जुमा
कार्यलाई ब्यवस्थित गराउन प्रथम पटक कहिले बजेट तर्जुमा दिग्दर्शन कार्यान्वयमा
ल्याइयो ?
·बि.सं.२०५३
·
नेपालमा
लैंगिक उत्तरदायी बजेट कहिले कार्यान्वयन गरियो ?
·वि.सं.०६४।०६५
·
कति कति
अवधिमा बजेटको मध्याबधि मुल्यांकन गर्ने गरिन्छ ?
·प्रत्येक
आर्थिक बर्षको फाल्गुन १५ भित्र
·
अर्थ
मन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा ब्यवस्थापिका संसद समक्ष बार्षिक
अनुमान पेश गर्दा तलको कुन कुरा खुलाउन पर्दछ ?
·राजस्व र
ब्ययको अनुमान, संचित
कोषमाथि ब्ययभार हुने आवश्यक रकमहरू, बिनियोजन ऐनद्वारा
ब्यय हुने आवश्यक रकमहरू माथिका सवै
·
बजेट निर्माण
सम्बन्धी प्राबधानहरू उल्लेख गरिएको आर्थिक कार्यप्रणालीलाई अन्तरिम संबिधान
२०६३को कुन भागमा ब्यवस्था गरिएको छ ?
·भाग ९
·
कानुन बमोजिम
बाहेक कर लगाउन वा ऋण लिन नपाइने ब्यवस्था अन्तरिम संबिधानको कुन धारामा छ ?
·धारा ८९
·
अन्तरिम
संबिधान २०६३ मा संचित कोषको ब्यवस्था कुन धारामा गरिएको छ ?
·धारा ९०
·
कस्ता रकम
बाहेक सञ्चित कोषबाट झिक्न सकिने रकममा तलको कुन पर्दछ ?
·सञ्चित
कोषमाथि व्ययभार भएको रकम, विनियोजन
गर्ने ऐनद्वारा खर्च हुने रकम, विनियोजन
विधेयक विचाराधीन रहेका अवस्थामा पेस्कीको रूपमा ऐनद्वारा खर्च हुने रकम, माथिका सवै
·
राजस्व र
ब्ययको अनुमान अन्तरिम संबिधानको कुन धारामा उल्लेख गरिएको छ ?
·धारा ९३
·
अर्थ
मन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा व्यवस्थापिका–संसद समक्ष
तलका मध्ये कुन कुरालाई बार्षिक बजेट अनुमानमा संलग्न गर्नु पर्दछ ?
·राजस्वको
अनुमान, सञ्चित कोषमाथि व्ययभार
हुने आवश्यक रकमहरू, विनियोजन
ऐनद्वारा व्यय हुने आवश्यक रकमहरू, माथिका सवै
·
अन्तरिम
संबिधान, २०६३ मा भएको ब्यवस्था
अनुसार तलको कुन ठीक छ ?
·बिनियोजन ऐन
धारा ९४, पुरक अनुमान धारा ९५, पेस्की खर्च धारा ९६, माथिका सवै
ठीक छन्
·
राजस्व र ब्यय
सम्बन्धी बिशेष ब्यवस्थालाई अन्तरिम संबिधानको कतिऔं संशोधनले थप गरेको थियो ?
·पाँचौं
·
अन्तरिम
संबिधान २०६३ अनुसार आकस्मिक कोषको नियन्त्रण कसले गर्छ ?
·नेपाल सरकार
·
अन्तरिम
संबिधान २०६३को भाग ९ अनुसार निर्माण भएको बजेटलाई पारित गर्ने बिधायिकी
प्रक्रियाका सम्बन्धमा कुन भागमा ब्यवस्था गरिएको छ ?
·भाग ८
·
भ्रष्टचार
विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कहिले जारी भएको हो ?
·सन् २००३
डिसेम्बर
·
भ्रष्टचार
निवारणको रणनीति कुन होइन ?
·प्रवद्र्धनात्मक, उपचारात्मक, संघात्मक, निरोधात्मक
·
नेपालको कुन
कानुनमा सर्वप्रथम भ्रष्टचार नियन्त्रण सम्बन्धी व्यवस्था गरिएको थियो ?
·वि.सं. १९१०
को मुलुकी ऐन
·
भ्रष्टचार
निवारण विभागलाई समाहित गरी विशेष प्रहरी विभागको स्थापना कहिले भएको थियो ?
·वि.सं. २०१३
·
भ्रष्टाचार
नियन्त्रणका लागि “अख्तियार दुरूपयोग निवारण आयोग” को स्थापना
कहिले भएको थियो ?
·वि.सं. २०३४
आषाढ १
·
राष्ट्रिय
सर्तकता केन्द्र कसको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहन्छ ?
·प्रधानमन्त्री
·
मूद्रा
निर्मलीकरण के हो ?
·अवैध आर्जनलाई
वैध बनाउने कार्य
·
अख्तियार
दुरूपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्तिका लागि देहायको कति वर्ष उमेर पूरा
भएको हुनुपर्दछ ?
·४५ वर्ष
·
अख्तियार
दुरूपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्तिका लागि देहायको कुन योग्यता आवश्यक
पर्दैन ?
·उच्च नैतिक
चरित्र भएको, स्नातकोत्तर उत्तीर्ण गरेको, ४५ वर्ष पुरा भएको, राजनीतिक
दलको सदस्य नरहेको
·
नेपालको
अन्तरिम संविधान, २०६३ को कति धारामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको गठन
सम्बन्धी व्यवस्था गरिएको छ ?
·११९
·
नेपालको
अन्तरिम संविधान, २०६३ को कति भागमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको
ब्यवस्था गरिएको छ ?.
·११
·
अख्तियार
दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तका अतिरिक्त अन्य कतिजना आयुक्तहरू रहने
ब्यवस्था गरिएको छ ?
·आवश्यकता
अनुसार
·
अख्तियार
दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति कसले गर्दछ ?
·संवैधानिक
परिषदको सिफारिसमा राष्ट्रपतिले
·
अख्तियार
दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र अन्य आयुक्तहरू नियुक्ति भएको मितिले ६
वर्षसम्म आफ्नो पदमा बहाल रहन्छन भने,
कति उमेरसम्म उनीहरू आफ्नो
पदमा बहाल रहन सक्छन ?
·६५ वर्ष
·
कति वर्ष उमेर
पूरा भएका नेपाली नागरिकहरू मात्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अध्यक्ष र
सदस्य पदमा नियुक्तिको लागि योग्य मानिन्छन ?
·४५
·
अख्तियार
दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको पदावधि नियुक्ति मितिले
कति अवधिको हुन्छ ?
·६ वर्ष
·
सुशासनको
प्रत्याभूति गर्न बनेको ऐन कुन हो ?
·सुशासन
(ब्यवस्थापन तथा संचालन) ऐन २०६४
·
सुशासनको
अवधारणा जन्माउने अन्तर्राष्ट्रिय संस्था कुन हो ?
·बिश्व बैंक
·
सुशासनको
अवधारणा कहिलेदेखि बिकास भएको पाइन्छ ?
·सन् १९९०
·
सुशासनको
आधारभूत तत्वमा तलका कुन पर्दछन् ?
·कानुनको शासन, विकेन्द्रीकरण, पारदर्शिता, माथिका सबै
पर्दछन्
·
सुशासनको
अवधारणासंग प्रत्यक्ष रूपमा नजोडिने बिषय तलकामध्ये कुन हो ?
·उत्तरदायित्व, जनसहभागिता, लैंगिक समता, आत्मनिर्णयको
अधिकार
·
सुशासनको
राजनैतिक आयाममा तलका कुन पर्दछन् ?
·सहभागितात्मक
शासन प्रणाली, कानुनी शासन, मानव अधिकारको प्रत्याभूति र संरक्षण, माथिका सबै
·
सुशासनको
सामाजिक आयाममा तलका मध्ये कुन बिषय पर्दछ ?
·समन्याय र
समावेशीकरण, नागरिक समाज र शासन
सञ्चालनमा सम्मिलित अन्य निकायहरूसँगको सहकार्य र साझेदारी, सामाजिक समूहहरूबीचका साझा हित र सरोकार जोडिएका विषय, माथिका सबै
·
सुशासनको
नैतिक आयाममा तलका मध्ये कुन बिषय पर्दछ ?
·इमान्दारिता, सदाचारिता, पेशागत
निष्ठा, नागरिक शिक्षा र सचेतता, माथिका सबै
·
सुशासन
(व्यवस्थापन तथा संचालन) ऐन,
२०६४ ले उल्लेख गरेका
सुशासनका आधारभूत मान्यताहरू के के हुन् ?
·कानुनको शासन, भ्रष्टाचार मुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन सहित
माथिका सबै
·
सुशासनका लागि
स्थापित कानुनी ब्यवस्थामा तलका कुन पर्दछ ?
·नेपालको
अन्तरिम संविधान, २०६३, सुशासन
(व्यवस्थापन तथा संचालन) ऐन,
२०६४, सूचनाको हक सम्बन्धी ऐन, २०६४, माथिका सबै
·
नागरिक
बडापत्रको अवधारणालाई प्रशासन सुधार सम्बन्धी कुन आयोगले आत्मसात गरेको थियो ?
·कोइराला आयोग, २०४८
·
सुशासनको
वर्तमान अवधारणा कहिलेदेखि सुरु भएको हो ?
·१९८० को दशक
·
कार्यालयमा
अन्य कर्मचारीको रोहवरमा जिम्मेवार अधिकृतले गुनासो पेटिका कति कति अवधिमा खोल्नुपर्दछ
?
·२।२ दिनमा
·
एसियाली विकास
वैङ्को सहयोगमा नेपालमा शासकीय सुधार र्कायक्रम कहिलेदेखि सुरु भयो ?
·आ.व. २०५९।६०
·
सुशासनको कमी
गराउने तत्व कुन हो ?
·समन्वयको अभाव, जनसहभागिताको अभाव, भ्रष्ट र
नारामुखी राजनीति, सबै हुन्
·
नेपालमा
नागरिक वडापत्रको प्रयोग कहिलेदेखि सुरु भएको हो ?
·वि.सं. २०५६
·
नागरिक
बडापत्रको सफल प्रयोग गर्ने प्रथम व्यक्ति को हुन ?
·जोन मेजर
·
नागरिक
वडापत्र भन्नाले के वुझिन्छ ?
·सेवाग्राहीलाई
सुचित गर्ने सरकारी सूचना
·
मन्त्रीपरिषदको
निर्णय कसले प्रमाणित गर्दछ ?
·मुख्य सचिव
·
E-Governance
को अवधारणा कुन योजनादेखि
लिइएको हो ?
·एघारौं योजना
·
नागरिक
बडापत्रले मुलतः कति वटा कुराको पक्षपोषण गर्दछ ?
६ वटा
·
"Four
Pillior of Good Governance"अन्तर्गत कुन विषय पर्दछन ?
·उत्तरदायित्व, जनसहभागिता,
पारदर्शिता, कानुनको शासन ।
·
"Corruption
is a System of failed Government" भन्ने अभिव्यक्ति कुन संस्थाको हो ?
·DFID
·
नेपालमा
अन्तरिम संविधान २०६३ मा उल्लेख भएका पक्षहरू मध्ये सुशासनसँग प्रत्यक्ष सरोकार
राख्ने कुन होइन ?
·स्वतन्त्र
न्यायपालिका, मानव अधिकार, मौलिक अधिकार, राज्यका नीति निर्दैशक
सिद्धान्त
·
नागरिक
वडापत्रको सुरुवात सन १९९१ मा कुन देशबाट भएको हो ?
·वेलायत
·
पहिलोपटक
विकास रणनीतिमा सुशासनलाई कुन योजनामा राखिएको थियो ?
·दशौं
·
सुशासनको
विशेषता भित्र कुन पर्दैन ?
·नागरिक वडापत्र, जनसहभागिता, उत्तरदायित्व, कानुनको शासन
·
नेपालमा कुन
योजनादेखि सुशासनको अवधारणा अघि सारियो ?
·नवौं योजना
·
सुशासनले तलको
कुन कुराको पक्षपोषण गर्दैन ?
·असल शासन, जनमुखी शासन, केन्द्रीकृत शासन, प्रजातान्त्रिक शासन
·
सुशासन कायम
राख्ने उद्देश्यले प्रशासनिक क्षेत्रमा सुधार गर्न गठित “प्रशाशन सुधार
समन्वय तथा अनुगमन समिति”को अध्यक्ष को रहने प्रावधान छ ?
·प्रधानमन्त्री
·
प्रशासन सुधार
सम्बन्धमा कार्य गर्न सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा गठित समिति कुन हो ?
·आयोग प्रशासन
सुधार समिति
·
असल शासकीय
व्यवस्था कायम गर्ने उद्देश्यले निजामती प्रशासनमा व्यवस्थापन परीक्षणको कार्य कहिलेदेखि
गर्न थालियो ?
·२०५५ अषाढ २९
·
नेपालमा “नागरिक समाज सहयोग आयोजना”
कुन कार्यक्रम अन्तर्गत
सञ्चालन गरिएको थियो ?
·शासकीय सुधार
कार्यक्रम
·
नागरिक
वडापत्र मूलतः कुन सिद्धान्तमा आधारित छ ?
·जनताको
सार्वभौमसत्ताको सिद्धान्त
·
नागरिक
बडापत्र सम्बन्धमा Public
Service user's charter बेलायत सँग
सम्बन्धित छ भने Client
Charter कुन मुलुकसँग सम्बन्धित छ ?
·मलेसिया
·
कानुनी
राज्यको सिद्धान्तका प्रतिपादक को हुन ?
·ए.भी.डायसी
·
नेपाल सरकारको
प्रमुख प्रशासकीय निकायका रूपमा रहेको निकाय कुन हो ?
·प्रधानमन्त्री
तथा मन्त्रिपरिष्दको कार्यालय
·
नेपालमा
प्रशासकीय कार्य सम्पादन कति स्तरमा गर्ने गरिन्छ ?
·५ (पाँच)
·
सुशासनका Actors को को हुन् ?
·सरकार तथा
सरकारका निकायहरू, निजी क्षेत्र, गैर सरकारी क्षेत्र नागरिक समाज र संचार माध्यम माथिका सबै
·
सुशासन ऐन तथा
नियमावली कहिले देखि लागू भयो ?
·ऐन २०६४/१०/२३
देखि र नियमावली २०६५/९/१८
·
सुशासन ऐनले
कुन कुन पराधिकारीहरूको काम,
कर्तव्य र अधिकार तोकेको छ
?
·विभागीय
मन्त्री, मूख्य सचिव,
सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुख
·
नागरिक
वडापत्रले कुन कुन पक्षलाई समेटेको हुनुपर्छ ?
·कार्य र समय, कार्य प्रकृया र कागजात, जिम्मेवार
व्यक्ति, लागत, गुनासो
सुनुवाई र क्षतिपूर्ति माथिका सबै
·
सरकारी सेवा र
सुविधाहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने केन्द्रीय समिति कसको संयोजकत्वमा गठन
हुन्छ ?
·मुख्य सचिव
·
सार्वजानिक पद
धारण गर्ने व्यक्तिले आफ्नो काम वा जिम्मेवारीका बारेमा सार्वजानिक रूपमा दिने
स्पष्टीकरण वा जवाफलाई के भनिन्छ ?
·Public
Accountability
·
ट्रान्सपरेन्सी
इन्टरनेशनलद्वारा प्रकाशित प्रतिबेदन २०१२ अनुसारको भ्रष्टाचार सूचकांकमा नेपाल
कति औँ स्थानमा परेको छ ?
·१३९ औं
(116th in 2013)
·
आफुले
सम्हालेको मन्त्रालयबाट सम्पादन हुने कार्य सम्बन्धी नीतिगत विषय लगायत सम्पूर्ण
आवश्यक कार्य समयमा नै सम्पादन गर्ने गराउने समग्र जिम्मेवारी कसको हो ?
·सम्बन्धित
मन्त्री
·
नागरिक
बडापत्र राख्नु पर्ने ब्यवस्था कुन कानुन अन्तर्गत पर्दछ ?
·सुशासन
(ब्यवस्थापन तथा संचालन ऐन २०६४)
·
सुशासन
(ब्यवस्थापन तथा संचालन) ऐन २०६४ मा ब्यवस्था गरिए अनुसार सुशासन स्थापनाका लागि
तलको कुन कुराको ब्यवस्था गरिएको छ ?
·नागरिक
बडापत्र, गुनासो सुनुवाइ, सार्वजनिक सुनुवाइ, माथिका सवै
·
·
·
·
·
·
·
No comments:
Post a Comment